Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋषि कपूरद्वारा सुनिल ग्रोवरलाई शो मा फर्कन आग्रह

$
0
0

मुम्बई । अभिनेता ऋषि कपूरले कमेडियन सुनील ग्रोवरलाई ‘द कपिल शर्मा शो’ मा फर्किनका लागि अनुरोध गरेका छन् । तर सुनील ग्रोवरले पनि उनको यस कदमको मज्जाले जवाफ फर्काए ।

ऋषि कपूरले सुनील ग्रोवरको एक आइपिएल खेल्दै गरेका खेलाडीसँग तुलना गर्दै ट्विटरमा लेखेका छन्, ‘सनराइजर्स हैदराबादको टीममा कपिल शर्मा जस्तै देखिने एउटा खेलाडी छ । सुनील ग्रोवर जस्तो देखिने खेलाडी पनि कतै भेटिन्छ कि ? तिमीहरु अब मिल्नैपर्छ साथीहरु ।’ यसको जवाफ दिँदै सुनीलले फर्काए, ‘सर मैले यो सिजनमा खेलेको छैन किनकी म घाइते छु ।’

यसरी सुनील ग्रोभरले उनी कपिल शर्मा शोमा कहिल्यै नफर्कने संकेत गरेका हुन् ।

The post ऋषि कपूरद्वारा सुनिल ग्रोवरलाई शो मा फर्कन आग्रह appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles