बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ ।
उनको लाइफस्टाइललाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।
उनले चढ्ने केही कारहरुको नाम यस्ता रहेका छन् ।
कारहरु
अउडी एएटएल–१,७४,६७० अमेरिकी डलर
ल्याण्ड रोभर रेन्ज रोभर–३,१८,२५० अमेरिकी डलर
बिएम डब्लु एक्स सिक्स–१,७७,६२८ अमेरिकी डलर
मर्सिटिज बेन्ज जिएल क्लास–१,२२,८६० अमेरिकी डलर
The post यस्ता कारहरु चढ्छन् बलिउड अभिनेता सलमान खान appeared first on Sajha Post.