Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

स्वदेश फर्किएपछि नेपालबारे यसो भनिन् सोनाक्षीले

$
0
0

काठमाडौं, २ जेठ । ‘अमरपन्छी’ नामक कन्सर्टमा सहभागी भएर स्वदेश फर्कीएकी बलिउड नायिका सोनाक्षी सिन्हाले आफूले नेपालमा पाएको माया र दर्शकहरुको साथले सम्मानित महसुस गरेको प्रष्ट पारेकी छन् ।

काठमाडौंबाट फिर्ता भएपछि सामाजिक सञ्जाल ट्वीटरमा सोनाक्षीले यस्तो लेखेकी हुन् । शोमा सहभागी भएर यसलाई सानदाररुपमा सफल बनाउने सबैलाई धन्यावाद दिँदै उनले आफूले निकै सम्मानित महसुस गरेको लेखेकी छन् ।

Sonakshi Sinha

शनिबार आयोजित सो कार्यक्रममा सोनाक्षीसहित अर्की बलिउड नायिका मलाइका अरोराले पनि प्रस्तुति दिएकी थिइन् । यस्तै नेपाली नायिकाहरुको पनि प्रस्तुति थियो ।

सोनाक्षी नेपालको कार्यक्रम सकेर भारत फिर्ता भइसकेकी छन् ।

 

The post स्वदेश फर्किएपछि नेपालबारे यसो भनिन् सोनाक्षीले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles