Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पोर्न फिल्ममा होमिनु अगाडि यस्तो काम गर्थिन् ताशा

$
0
0

एजेन्सी । संसारमा कुनै पनि महिला आफ्नै इच्छाले देह व्यापारमा लाग्न चाहँदैनन् । हरेकलाई सकेसम्म यो फोहोरी धन्दा अँगाल्न मन हुँदैन । केही न केही कारणले उनीहरु यस पेसामा लाग्न बाध्य भएका हुन्छन् । तर पोर्न फिल्ममा काम गरेकी एक अभिनेत्री भने यो कुरा मान्दिनन् ।

यस क्षेत्रमा काम गर्ने महिला पैसाका मामलामा निकै अगाडि रहेको पाइएको छ । उनीहरुको जीवनशैली पनि आममानिसको भन्दा माथि नै हुन्छ । तर पोर्न उद्योगमा आउनु अगाडि उनीहरुको जीवनशैली नाजुक थियो । अझ केही महिलाहरु त अश्लील धन्दामा आउनु पूर्व वेट्रेसको काम गरेको समेत पाइएको छ ।

आकर्षक चर्चित पोर्न स्टार ताशा रेगन पोर्न उद्योगमा आउनु अगाडि १६ देखि १७ वर्षको उमेरमा MTV मा Laguna Beach कार्यक्रम चलाउँथिन् । त्यसपछि उनले बार डान्सरको काम गरिन् । ताशा मोडलिङ गर्न चाहन्थिन् तर त्यसअघि नै उनी पोर्न उद्योगमा प्रवेश गरिन् । उनी आफ्नै इच्छाले पोर्न फिल्ममा आएकी हुन् ।

 

The post पोर्न फिल्ममा होमिनु अगाडि यस्तो काम गर्थिन् ताशा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles