काठमाडौं, १३ फागुन चलचित्र ‘लभ लभ लभ’को टिचर सार्वजनिक भएको छ ।
गतवर्ष ‘पशुपति प्रसाद’चलचित्र निर्देशन गरेका दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रको टिजरमा नायिका स्वास्तिमा खड्का र सुरज पाण्डेको मित्रता र प्रेमलाई देखाउन खोजिएको छ ।
चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डे देशभक्त खनाल, सुरज पाण्डे,रमेश बुढाथोकी,रुपा राना लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको गीतमा आरिफ रफुको स्वर र सुरेश राईको शब्द र संगीत रहेको छ ।
चलचित्र बैशाख १ गतेबाट देशभर रिलिज हुँदैछ ।
टिजर हेर्नुहोस:
The post चलचित्र ‘लभ लभ लभ’को टिजर सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.