Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुष्करको देब्रे छाती पोल्दा सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, १० फागुन । संगीत साधक पुष्कर सुनुवारको ‘सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती ‘ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । ऋषि बस्ताकोटीको शब्द तथा रचना रहेको गीतलाई सन्ध्या म्युजिक प्रोडक्सनले बजारमा ल्याएको हो ।

गीतको भावलाई दुरुस्तै उतार्ने गरी भिडियोमा अर्जुनकुमार र शुशिला कार्कीले अभिनय गरेका छन् । कतारको विभिन्न रमणीय स्थानहरुमा छायाँकंन गरिएको उक्त गीतको भिडियोलाई अमित बराइलीले निर्देशन गरेका हुन् ।

तपाई पनि हेर्नुहोस् किन पोल्यो त गायक पुष्कर सुनुवारको छाती:

The post पुष्करको देब्रे छाती पोल्दा सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles