Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भोजपुरी अभिनेत्री रचनाले गरिन् आत्महत्या

$
0
0

मुम्बई । हिमाचली- पंजाबी तथा भोजपुरी फिल्मकी अभिनेत्री रचना धीमानले आत्महत्या गरेकी छन् । शुक्रबार बिहान ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् । रचना हिमाचलको एक शहर धर्मशालामा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार रचनाले प्रेममा धोका पाएपछि सहन नसकेर आत्महत्या गरेकी हुन् । उनले करीब तीन पेज लामो डेथ नोट लेखेर आफूलाई मर्न बाध्य गराउने दुई व्यक्तिको नाम लेखेकी बताइएको छ । उनीहरुलाई प्रहरीले गिरफ्तार समेत गरिसकेको छ ।

The post भोजपुरी अभिनेत्री रचनाले गरिन् आत्महत्या appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles