Quantcast
Viewing all articles
Browse latest Browse all 3084

हेमन्त शर्माको नयाँ गीत ‘काली भन्दा रैछन्’सार्वजनिक (भिडियोसहित)

Image may be NSFW.
Clik here to view.

काठमाडौं, १० माघ । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक हेमन्त शर्माको नयाँ गीत ‘गोरी भन्दा रैछन्’ सार्वजनिक गरिएको छ । उनले आफ्नै युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

पहिला गीतको प्रोमो निकालेका हेमन्तले पछि गीतलाई बजारमा ल्याएका हुन् । गीतमा हेमन्त आफैंको शब्द तथा स्वर रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा कोरियोग्राफी पनि हेमन्त स्वयंले नै गरेका हुन् । म्युजिक भिडियोमा हेमन्तलाई अभिनेत्री ऋचा सिंह ठकुरी र किशोर भण्डारीले सघाएका छन् । यसअघि उनले ‘जमिन मुनि बदाम फल्यो’, ‘गुडेको रेल’, ‘मुल हौ भने रसाइदेऊ’ लगायतका चर्चित गीत दिइसकेका छन् ।

भिडियो हेर्नुहोस्:

The post हेमन्त शर्माको नयाँ गीत ‘काली भन्दा रैछन्’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles