Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने

$
0
0

काठमाडौँ, ७ असार । फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने भएको छ । महेश भटको यस फिल्मका गीतहरुको सुटिङमात्र बाँकी रहेको छ । कोरोना महामारीका कारण यस फिल्मको सुटिङ रोकिएको थियो ।

भारतमा गरिएको लकडाउन खुकुलो भएसँगै फिल्मकर्मीहरु पुनः फिल्म निर्माणमा जुटेका छन् । फिल्म सडक दुईमा संजय दत्त, पुजा भटको भुमिका रहेको छ । यस फिल्मको बाँकी सुटिङ मुम्बईमा गरिने बताइएको छ ।

The post फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles