Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रेखाले बनाउने नयाँ फिल्म ‘रुद्रप्रिया’मा अर्पण र सुदर्शन पनि देखिने

$
0
0

काठमाडौं, ३ माघ । नायिका रेखा थापाले नयाँ फिल्म बनाउने भएकी छन् । उनले बनाउने ‘रुद्रप्रिया’ नाम गरेको फिल्मलाई माला निर्देशन गरेका सुदीप भुपाल सिंहले निर्देशन गर्ने बताइएको छ ।

रेखा थापाको प्रमुख अभिनय रहेको यस फिल्ममा अर्पण थापा र सुदर्शन थापा समेत रहने छन् । फिल्मको शुटिङ चैतबाट सुरु हुनेछ र आगामी दशैंमा रिलिज हुनेछ ।

फिल्मलाई संजय लामाले खिच्नेछन् भने सुरेश अधिकारीको संगीत रहनेछ ।

The post रेखाले बनाउने नयाँ फिल्म ‘रुद्रप्रिया’मा अर्पण र सुदर्शन पनि देखिने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles