Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलीउडको गीतमा कलिउडकी युवतीको डान्स, यसरी भइरहेछ भाइरल (भिडियोसहित)

$
0
0

सामान्य कार्यक्रममा एक नेपाली युवती नाँचिरहेकी छन् । उल्लेख्य तयारी देखिँदैन । बलिउडको गीतमा नेपाली युवतीले नाँचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त हट डान्स अहिलेसम्म ३६ लाखभन्दा बढीले हेरिसकेका छन् र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिसकेका छन् ।
हेर्नुहोस् भिडियो-

The post बलीउडको गीतमा कलिउडकी युवतीको डान्स, यसरी भइरहेछ भाइरल (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles