मुम्बई । हालै रिलिज भएको बलिउड फिल्म ‘बेफिक्रे’ को सफलताका कारण अभिनेता रणवीर सिंह यतिबेला चर्चामा आएका छन् ।
फिल्ममा पहिलो पटक उनले रातो अन्डरवयरमा प्रस्तुत भएका थिए । यही विषयलाई लिएर उनको चर्चा भएको थियो । तर हालै रणवीरको नाङ्गो(न्यूड) फोटो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । उक्त फोटोमा रणवीर पूर्णरुपमा नाङ्गिएर बाथटपमा देखिएका छन् । तर यो फोटो उनको केही वर्ष पुरानो भएको बताइएको छ । जबकि रणवीरले बेफिक्रेमा सेमी न्यूड सिन दिएका छन् ।
तर यसअघि पनि उनले न्यूड फोटोशूट गराएका थिए । रणवीरका लागि न्यूड फोटोशूट कुनै लाजको विषय होइन । रणवीर अाफैले भनेका छन् कि उनका लागि नाङ्गिनु कुनै समस्या होइन ।
The post बाथटपमा रणवीरको न्यूड अवतार appeared first on Sajha Post.