Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दीपिका एसियाकै सेक्सी महिला

$
0
0

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सेक्सी महिलाको सूचीमा परेकी छन्। हलिउडमा समेत व्यस्त रहेकी प्रियंकालाई उछिन्दै दीपिका एसियाकै सेक्सी महिलाको रुपमा दरिएकी हुन् ।

लन्डनबाट प्रकाशित हुने इस्टर्न आइ नामक एक पत्रिकाले बलिउड अभिनेत्री दीपिका पादुकोणलार्इ एसियाकै कामुक महिला घोषित गरेको हो ।  उक्त पत्रिकाले यस वर्षे सन् २०१६ का लागि दीपिका पादुकोण  एसियाकै सेक्सी महिलाको रुपमा घोषित गरेको छ । अघिल्लो वर्ष भने प्रियंका चोपडालाई कामुक महिलाको उपाधि दिइएको थियो ।

त्यसैगरी अन्य ६ जनालाई पनि शीर्ष ६ कामुक महिलाका रुपमा सार्वजनिक गरेको छ । यसमध्ये प्रियंका चोपडा, निया शर्मा, दृष्टि धामी, आलिया भट्ट, सानिया इरानी रहेका छन् ।

The post दीपिका एसियाकै सेक्सी महिला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles