Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनी लियोनलाई नयाँ वर्षमा एक रातको लागि ४ करोडको अफर

$
0
0
एजेन्सी । पोर्न स्टारबाट बलिउडमा जमेकी सनी लियोन शाहरुख खान अभिनीत फिल्म ‘रईस’को अाइटम गीत ‘लैला ओ अैला’ मा अाइटम डान्स गरेकी छन् । उक्त गीत रिलिज अगावै उनको चर्चा चुलिँदो छ ।
‘लैला ओ लैला’ गीतका लागि विभिन्न ठाँउबाट अफरहरु अाइरहेको छ । रिपोर्टका अनुसार एक पाँचतारे होटल नयाँ वर्षको अवसरमा सोही अाइटम गीतमा नृत्य गर्नका लागि उनलाई लगभग ४ करोड भारुको अफर अाएको छ । जुन उनको केही मिनेटको प्रस्तुती हुनेछ । तर उनले त्यो अफर स्वीकार गरे या नगरेको बाहिर आएको छैन ।
सनीको अाइटम डान्स रहेको ‘लैला ओ लैला’ अर्को हप्ता सार्वजनिक हुने बताइएको छ । बताइएअनुसार सन् १९८० मा फिल्म ‘कुर्वानी’मा यही गीत समावेश थियो । तर निर्देशक राहुल ढोलकियाले आफ्नो फिल्म ‘रज्ञस’ मा समावेश गराएका हुन् । फिल्ममा शाहरुख खानका अलावा पाकिस्तानी अभिनेत्री माहिरा खान, नवाजुद्दीन सिद्दिकी र फरहान अख्तरको मुख्य भूमिका रहेको छ ।
फिल्म २५ जनवरी २०१७ मा रिलिज हुँदैछ ।

The post सनी लियोनलाई नयाँ वर्षमा एक रातको लागि ४ करोडको अफर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles