Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १७ असोज । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले एक दिनमा नै ५१ करोडको कमाई गर्न सफल भएको छ।
पहिलो दिनमा नै यति ठुलो रकम कमाएको यस फिल्मलाई समिक्षकहरुले पाँचमा पाँच स्टार नै दिएका छन् ।
यशराज व्यानरले निर्माण गरेको यस फिल्ममा ऋतिक रोशन र टाइगर श्रौफको प्रमुख भुमिका रहेको छ ।
एक्सन जनराको यस फिल्मको ट्रेलर सार्वजनिक भएसँगै बक्स अफिसमा कमाल गर्ने अनुमान गरिएको थियो ।
The post फिल्म ‘वार’ को पहिलो दिनको कमाइ कति ? appeared first on Sajha Post.