Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म ‘क्रिस ४’को सुटिङ सुरू हुने

$
0
0

काठमाडौँ, १७ असोज । ऋतिक रोशनको  फिल्म क्रिस ४ को सुटिङ सुरू हुने भएको छ ।

पिता राकेश रोशनको घाँटीको अप्रेशन गर्नुपर्ने भएपछि फिल्मको काम रोकिएको थियो ।

उनको स्वास्थ्यस्थिति राम्रो रहेको र उनले कामका लागि अगाडि बढ्ने अनुमति दिएसँगै फिल्म निर्माण कम्पनी अगाडि बढेको हो ।

कोइ मिल गया, क्रिस, क्रिस ३ जस्ता फिल्महरुले धमाकेदार कमाइ गर्न सफल भएका थिए ।

अब यस फिल्मको चौथो संस्करण पनि छिट्टै निर्माण हुने बताइएको छ ।

The post फिल्म ‘क्रिस ४’ को सुटिङ सुरू हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles