Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसरी भयो बलिउड अभिनेत्री राधिका अाप्टेको न्यूड फोटो लिक

$
0
0
एजेन्सी । बलिउड अभिनेत्री राधिका अाप्टे बेलाबेलामा विवादमा तानिइरहन्छिन् । त्यस्तै हालै मात्र उनको केही फोटो मिडियामा अाएको छ । जसमा उनी शावरमुनि नाङ्गिएको देखिएको छ । तर उनले अाफ्नो शरीरलाई प्लास्टिले ढाकेकी छन् ।
radhika
यो फोटो राधिकाको अाउने फिल्म ‘बम्बईरिया’को सिन हो । जसमा उनी मेघना नाम गरेकी पब्लिसिस्टको भूमिका निभाएकी छन् । फिल्मका निर्देशक माइकल ई वार्डले फिल्मकै लागि उक्त दृश्य कैद गरेको दाबी गरेका छन् । अनुराग कश्यपको फिल्म ‘मेडली’ मा उनको न्यूड क्लिप भाइरल भएको थियो ।
radhika-apte
अघिल्लो पटक अनुराग कश्यपको फिल्ममा अाफ्नो क्लिप भाइरल हुँदा उनी निकै डराएको बताइएको छ । तर अहिले भने उनी न्यूड सिन दिन राजी भएकी छन् । र सार्वजनिक पनि गरेकी छन् ।

The post यसरी भयो बलिउड अभिनेत्री राधिका अाप्टेको न्यूड फोटो लिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles