Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘डायरी’मा रेखाको भिलेन अवतार (भिडियोसहित)

$
0
0

काठमाडौं, १३ मंसिर । नारी प्रधान चलचित्र बनाएर नेपाली फिल्ममा राज गरेकी नायिका हुन् रेखा थापा । उनले सबै फिल्ममा नायिकाको भूमिका निभाएपनि अब भने उनको भिलेन अवतार पनि देख्न पाइने भएको छ ।

rekha-thapa

नेपाली कथानक चलचित्र ‘डायरी’मा उनी भिलेन भएर प्रस्तुत हुने भएकी छन् । सार्वजनिक टिजरमा रेखाले सिजार पिउँदै केही केटाहरुको अगाडी लिड गरिरहेकी देखिन्छ ।

फिल्ममा रेखाका अलवा छुल्ठिम गुरुङ, विनोद पौडेल, रुपा राना, सन्नी सिंह, दिनेश डिसी लगायतको अभिनय रहेको छ । फिल्मलाई अनिल योञ्जनले निर्देशन गरेका हुन् । डायरी चैतमा रिलिज हुने बताइएको छ ।

भिडियो हेर्नुहोस् :

The post ‘डायरी’मा रेखाको भिलेन अवतार (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles