Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लुलिया मुम्बईको एक सैलुनमा भेटिइन्, के सलमानसँग प्याचअप होला त ?

$
0
0
एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको कथित रोमानियन गर्लफ्रेण्ड लुलिया वन्तुर भारत अाएकी छन् । अाइतबार उनलाई एक सैलुनमा भेटिएको थियो । र भारतीय सञ्चारमाध्यमहरुले यस विषयलाई लिएर टिका टिप्पणी गरेका छन् । जसमा लुलिया फोनमा व्यस्त देखिएकी थिइन् । luliya
लुलियासँग सलमानको सम्बन्ध प्रगाढ हुँदै गएको थियो । हरेक पार्टीमा यी दुई सँगै देखिन्थे । तर सेप्टेम्बर महिनामा लुलियाको भिसा अवधि सकिएसँगै उनी रोमानिया फर्किएकी थिइन् । मिडियामा भने सलमान र लुलियाको ब्रेकअप भएको हल्ला फैलिएको थियो । जसकारण लुलिया भारत अाउन नचाहेको बताइएको थियो ।
luliya-2
सलमान र लुलियाको ब्रेकअप भएको अनुमान लगाइए ठ्याक्कै यही हो भन्न सकिएको छैन ।

The post लुलिया मुम्बईको एक सैलुनमा भेटिइन्, के सलमानसँग प्याचअप होला त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles