Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी हुन् भोजपुरी अाइटम गर्ल ‘डांसिंङ क्वीन'(फोटोफिचर)

$
0
0
एजेन्सी । भोजपुरी फिल्मकी चर्चित अाइटम गर्ल सीमा सिंहलाई मानिसहरुले डांसिङ क्वीन भन्ने गर्छन् । उनको नृत्यलाई मानिसहरु चर्चित डांसंर हेलनसँग तुलना गर्ने गरेका छन् । यसैकारण उनलाई ‘भोजपुरी हेलन’ भनेर भन्न थालिएको हो ।
sima-3
सीमाले हालसम्म चार सय भन्दा बढी फिल्ममा अाइटम डान्स गरिसकेकी छन् । जसमा २५० वटा भोजपुरी फिल्म रहेको छ । उनी एक अाइटम डान्सको डेढ लाख पारिश्रमिक लिने गरेकी छन् । एक महिना अगाडी रिलिज भएको एक भोजपुरी फिल्मबाट उनको चर्चा चुलिएको थियो ।
sima5
दिल्लीमा अायोजना भएको विश्व भोजपुरी सम्मेलनमा सीमालाई उत्कृष्ट अाइटम गर्लको अवार्ड पाएकी थिइन् । यसका साथै सीमा एक टिभी रियालिटी शो ‘नाच नचैय्या धूम मचैय्या’को विजेता पनि हुन् ।
sima
sima6
sima8

The post यी हुन् भोजपुरी अाइटम गर्ल ‘डांसिंङ क्वीन'(फोटोफिचर) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles