Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लुलिया पुन: भारत अाइन्, सलमानसँग प्याचअप हुनसक्ने

$
0
0

एजेन्सी । बलिउड सुपरस्टार सलमान  खानसँग विवाह हुने भनिएकी रोमानियाकी मोडल लुलिया भन्तुर पुन: भारत अाएकी छन् । बताइए अनुसार उनी सलमानसँग प्याचअपको लागि अाएकी हुन् ।

salman-luliya

केही दिनअघि रोमानियन मिडियामा अाएको खबर अनुसार लुलियाले सलमानसँग कुनै पनि सम्बन्ध नराख्ने भनिएको थियो । यससँगै सलमान र लुलियाको ब्रेकअप भएको भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरुमा छाएको थियो । तर लुलियाले भने भारतमा हिन्दी सिक्न र त्यहाँको संस्कृति बुझ्न अाएको इंस्टाग्राममा  लेखेकी छन् ।

The post लुलिया पुन: भारत अाइन्, सलमानसँग प्याचअप हुनसक्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles