Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अष्ट्रेलियामा यसरी खुलिन् नम्रता

$
0
0

काठमाडौं, ९ मंसिर । नेपाली चर्चित नायिका नम्रता श्रेष्ठ यतिबेला फेसनमाण्डू २०१६ मा सहभागी हुन अष्ट्रेलियामा छिन् । नम्रताले त्यहाँ साथीभाईसँग रमाइलो गरिरहेकी छन् ।

namrata

नम्रताले सामाजिक सञ्जालमा प्रेमी शेर्पासँगको फोटो भने पोस्ट गरेकी छैनन् । प्रेमीसँग नभएपनि नम्रताले आफ्नो र साथी सर्कलसँगको भेटमा रमाउँदै गरेको फोटो फेसबुकमा अपलोड गरिरहेकी छन् ।

उनले सामाजिक सञ्जालमा राखेको फोटोले धेरैको ध्यान तानिरहेको छ । अष्ट्रेलिमा समुन्द्री किनारामा खिचिएको एक तस्बिरमा नम्रता मज्नाले खुलेको देखिएको छ । उनको यस फोटोलाई लिएर उनका शुभचिन्तकहरुले विभिन्न प्रकारको टिप्पणीहरु गरिरहेका छन् ।

The post अष्ट्रेलियामा यसरी खुलिन् नम्रता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles