काठमाडौँ, २० पुस । दक्षिण भारतीय फिल्मका अभिनेता तथा निर्माताहरुको घरमा आयकर विभागले छापा हानेको छ ।
मिडिया रिपोर्टकाअनुसार अभिनेता तथा निर्माता शिवराज कुमार र पुनित कुमारको घरमा छापा मारिएको हो । अर्का अभिनेता राकलिन बेटलेसको घरमा पनि आयकर विभागले छापा हानेको छ ।
अधिकारीहरुका अनुसार २०० जना कर्मचारीहरुले २३ ठाउँमा छापा मारेको थियो । यसबारे छापा मारिएको बारे कलाकारहरुले प्रतिक्रिया दिएका छैनन् ।
The post यी कलाकार र निर्माताको घरमा आयकर विभागको छापा appeared first on Sajha Post.