Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

इण्डियल आइडल १० को उपाधि सलमान अलीले जिते

$
0
0

एजेन्सी, ९ पुस । भारतीय चर्चीत सांगितीक रियालिटी सो इण्डियल आइडल १० को उपाधि सलमान अलीले जितेका छन् ।

उनले बाँकी चार प्रतिस्पर्धीलाई पछि पार्दै इण्डियल आइडल १० को उपाधि जितेका हुन् ।

विजेता सलमानले भारु २५ लाखको चेक र डेटसन कार जितेका छन् । उनलाई सबैभन्दा धेरै भोट मिलेको थियो ।

ग्राण्ड फिनाले कार्यक्रममा फिल्म जिरोका कलाकारहरुकाे उपस्थिति रहेको थियो ।

The post इण्डियल आइडल १० को उपाधि सलमान अलीले जिते appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles