Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् सलमान खान

$
0
0

एजेन्सी, ९ पुस । बलिउडमा यो वर्ष धेरै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिए । बलिउडमा विवाहको चर्चा चल्दा दब‌ंग अभिनेता सलमान खानको कुरा उठ्नु स्वभाविक हो ।

यसै सन्दर्भमा हालै सलमानले आफूले विवाह गर्न चाहेको युवतीको बारेमा बताएका छन् । सलमान आफूभन्दा २२ वर्षकी युवतीसँग विवाह गर्न चाहन्छन् ।

बिगबसको यसहप्ताको विकेण्डको वार एपिसोडमा फिल्म ‘सिम्बा’ को प्रोमोशनका लागि रणवीर सि‌ंह, सारा अली खान र रोहित शेट्टी आएका थिए । तब ती तीनजना कलाकारले सलमानसँग उनको विवाहबारे कुरा चलाउँदै सबैले सलमानको विवाहका लागि बायोडाटा तयार गरेका थिए । जब रणवीरले सलमानसँग सोधे, ‘तपाईलाई कस्तो केटी चाहियो ? ’

तब सलमानले भने, ‘२८ देखि ३० वर्षसम्मको युवती ।’

The post आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् सलमान खान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles