Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विश्व सुन्दरीको ताज मेक्सिकोकी भेनिसालाई, शृंखला उत्कृष्ट १२ मा सिमित बनिन्

$
0
0

काठमाडौँ, २३ मंसिर । चीनको सान्या शहरमा शनिबार सम्पन्न ६८औं मिस वल्र्डमा मेक्सिको सुन्दरी भेनेसा डिसियानले मिस वल्र्ड २०१८ को ताज जित्न सफल भएकी छिन् ।

१ सय १८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले मिस वल्र्ड २०१८ को उपाधि जित्न सफल भएकी हुन्।

मिस थाइल्यान्ड निकोलेन पिचापा लिम्सनोकनले मिस इन्टरनेसनलको उपाधि जितेकी छन्।

२३ वर्षीय खतिवडासँग एसियाबाट छानिएका १० देशमध्ये थाइल्यान्ड र न्युजिल्यान्ड मात्र टप १२ मा जान सफल भएका थिए।

टप १२ मा परेपछि शृंखलाले नेपाल र नेपालीले गरेको समर्थनप्रति आभार व्यक्त गरेकी थिइन्।

 

The post विश्व सुन्दरीको ताज मेक्सिकोकी भेनिसालाई, शृंखला उत्कृष्ट १२ मा सिमित बनिन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles