एजेन्सी, १७ जेठ । बलिउड अभिनेत्री अनिता सिंहाको निधन भएको छ । बिहीबार बिहान सिद्धार्थ नगर (मुम्बई) स्थित एक अस्पतालमा उनले अन्तिम श्वास लिइन् । अनिताले सन् १९७४ को फिल्म ‘रोटी’मा अभिनय गरेकी थिइन् ।
निर्देशक मनमोहन देसाईको यस फिल्ममा राजेश खन्ना र ममताज मुख्य भूमिकामा थिए । अनिताको मृत्युको कारण भने खुलाइएको छैन ।
The post बलिउड अभिनेत्री अनिताको निधन appeared first on Sajha Post.