Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुशीला गौतमको “गफ लायो सोल्टीले”

$
0
0

काठमाडौँ, १७ जेठ । नेपाली लोक दोहोरीको दुनियाँमा गायक तथा मोडल रामजी खाँण नौलो नाम होइन । चर्चित गीतहरु गाएर, धमाकेदार डान्स तथा मोडलिङबाट दर्शकको मन मष्तिष्कमा बस्न सफल उनै गायक खाँणको आवाजमा रहेको सुशीला गौतमको “गफ लायो सोल्टीले” सार्वजनिक भएको छ ।

रामजी खाणँको लय तथा सुशीला गौतमको शब्दमा निर्मित उक्त गीतमा आवाज खाणँ र गौतमले नै भरेका छन् । गीतमा मोडलिङमा पनि उनीहरु दुवैलाई देख्न सकिन्छ ।

उक्त गीतलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने करण चैसिरले छांयाङकन । निर्देशन मौसम हिमालीको रहेको छ र
उक्त गीत सुशीला गौतमको आफ्नै युटुब च्यानलबाट केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको हो ।

भिडियाेमा

The post सुशीला गौतमको “गफ लायो सोल्टीले” appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles