Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

संग्रौलाको ‘तिम्रो लागि’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, १३ जेठ । गायक प्रसुन संग्रौलाको ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतलाई संग्रौला स्वयंले लेखेका हुन् । गीतलाई प्रसुन संग्रौलाले नै गाएका हुन् भने संगीत पनि उनकै रहेको छ ।

लिरिकल भिडियो हेर्नुहोस् :

The post संग्रौलाको ‘तिम्रो लागि’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles