Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विवाहलगत्तै नेहा धुपियाको बोल्ड तस्विर सार्वजनिक

$
0
0

मुम्बइ, ९ जेठ । केही दिनअघि मात्रै साथी अंगलसँग गुपचुपमा विवाह गरेर सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दैै विहेको जानकारी गराएकी बलिउड अभिनेत्री नेहा धुपियाले बिहेलगत्तै बोल्ड फोटोसुट गराएकी छिन् ।

म्याक्सिम म्यागजिनको लागि कभर गर्ल बनेकी धुपियाले निकै बोल्ड फोटो सुट गराएकी हुन् ।

नेहाले आफ्नो इन्स्टाग्राममा फोटोसुटका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा उनी कहीँ बाथटबमा कहीँ बेडमा बोल्ड स्टाइलमा देखिएकी छिन् ।

The post विवाहलगत्तै नेहा धुपियाको बोल्ड तस्विर सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles