Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आलियाको ‘राजी’ले दुई दिनमा कति कमायो ?

$
0
0

एजेन्सी, ३१ वैशाख । शुक्रबार रिलिज भएको आलिया भट्टको फिल्म ‘राजी’ले बक्स अफिसमा सुखद व्यापार गरेको छ ।

‘राजी’मा आलियाको अभिनयले तारिफ पाइरहेको छ । फिल्मले रिलिजको दिन ७.५ करोड कमाएको थियो भने दोस्रो दिन अथवा शनिबार ११.३ करोडको कलेक्सन गरेको थियो ।

यससँगै फिल्मले दुई दिनमा १८.८ करोड कमाएको छ । फिल्ममा आलियाले जासूसको भूमिका निभाएकी छन् । ‘राजी’ एक महिला प्रधान फिल्म हो ।

The post आलियाको ‘राजी’ले दुई दिनमा कति कमायो ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles