Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रिया प्रकाशले ‘हवा-हवा’गाएर इन्टरनेटमा मच्चाइन् धमाका ! (भिडियोसहित)

$
0
0

एजेन्सी, २३ वैशाख । आँखाको ईशाराका कारण केही समयअघि भाइरल इन्टरनेटमा भाइरल बनेकी मलयाली अभिनेत्री प्रिया प्रकाशको हालै एक भिडियो बाहिरिएको छ । केही समयअघि उनले उनले डान्स गरिरहेको एक भिडियो बाहिर आएको थियो । अहिले उनको दोस्रो नयाँ भिडियो बाहिरिएको छ । यस भिडियोमा उनी ‘हवा हवा’ बोलको गीतमा देखिएकी छन् । जसमा उनीसँगै अन्य मानिसहरु पनि छन् ।

तपाईलाई यो बताऔं पहिले अर्जुन कपूरको फिल्म ‘मुबारकां’को ‘हवा हवा’ रिमेक गीत निकै चर्चित भएको थियो । तर, प्रिया प्रकाशको कुरा गर्दा उनले सामाजिक सञ्जालमा जे अपलोड गर्दा पनि भाइरल हुने गरेको छ ।

पछिल्लो समय रणबीर-अनुष्काको फिल्म ‘ऐ दिल है मुश्‍क‍िल’को गीत ‘मेरे सइयां जी से’माथि पनि प्रियाको एक भिडियो बाहिर आएक थियो । मलयालम फिल्म ‘ओरू अडार लव’बाट प्रियाले अभिनय यात्राको शुरुआत गर्न जाँदैछिन् । यो फिल्म यसै वर्षको ईदमा रिलिज हुँदैछ ।

The post प्रिया प्रकाशले ‘हवा-हवा’ गाएर इन्टरनेटमा मच्चाइन् धमाका ! (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles