काठमाडौं, २३ वैशाख । अनमोल स्टारर फिल्म ‘क्याप्टेन’मा प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् ।
फुटबल खेलाडीमा आधारित रहेर छायांकन भइरहेको चलचित्र ‘क्याप्टेन’मा ‘ऐश्वर्य’बाट ह्याण्डसम भिलेनको रुपमा चर्चा बटुलेका प्रशान्त ताम्राकार अनुबन्ध भएका हुन् । फिल्ममा ताम्राकार अनमोलको प्रशिक्षकको भूमिकामा देखिनेछन् ।
बताइएअनुसार फिल्ममा बिमल घर्ती मगरको अभिनय रहेको छ ।
The post अनमोल स्टारर ‘क्याप्टेन’मा प्रशान्त अनुबन्धित appeared first on Sajha Post.