Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दीपिका अभिनीत हलिउड फिल्म XXX को टिजर सार्वजनिक

$
0
0
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अब हलिउडमा पनि अाफ्नो स्थान बनाउन हर प्रयास गरिरहेकी छन् । हालै उनी अभिनीत हलिउड फिल्म ‘XXX: द रिटर्नअफ जेंडर केज’ को टिजर सार्वजनिक भएको छ । टिजरमा उनको जोडदार एक्सन देखिएको छ ।
dipika
फिल्मको एक सिनमा त दीपिकाले विन डीजेललाई पेस्तोल नै ताकेको देखिन्छ । खबरका अनुसार दीपिकाले यो फिल्ममा एक शिकारी र प्रेमिकाको भूमिका निभाएकी छन् ।
deepika-2
यो फिल्म २० जनवरी २०१७ मा रिलिज हुनेछ ।
टिजर हेर्नुहोस् :

The post दीपिका अभिनीत हलिउड फिल्म XXX को टिजर सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles