Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लाखे ब्याण्डको दश वर्ष पुरानो गीतको भिडियो सार्वजनिक..

$
0
0

काठमाडौं, १२ चैत । लाखे ब्याण्डको जीवन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमुख भोकलिस्ट नवरस श्रेष्ठ छन् । नभरस श्रेष्ठको शब्द, संगीत, निर्देशन बनेको नयाँ म्युजिक भिडियोमा क्यामरा नभरस श्रेष्ठ र स्प्रिहा श्रेष्ठको रहेको छ ।

सुस्मिता रोका र सागर महर्जनले अभिनय गरेको भिडियोमा प्रेम, अभाव, धोका, वियोग, निराशा र जीउने आशालाईलाई व्यक्त गरिएको छ ।

गीत २००८ मै रेकर्ड भएपनि यसको भिडियो भने हालै मात्र सार्वजनिक गरिएको नभरसले बताए ।

The post लाखे ब्याण्डको दश वर्ष पुरानो गीतको भिडियो सार्वजनिक.. appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles