Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दिपा तामाङको ‘जिन्दगीमा तिमी आयौ‌’सार्वजनिक

$
0
0

काठमाडौं, १२ चैत । गायिका दिपा तामाङको ‘जिन्दगीमा तिमी आयौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष राईको शब्द र महेन्द्र राईको संगीतको गीतमा दिपा तामाङ र तायाहाङ राईको आवाज छ ।

मोडल अनु शाह र राइजिङ स्टारका कलाकारहरुको अभिनय रहेको भिडियोलाई बुढा सुब्बाले बजारमा ल्याएको हो ।

The post दिपा तामाङको ‘जिन्दगीमा तिमी आयौ‌’ सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles