Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रनवीरसँगको त्यो पल अझै सम्झिन्छिन् दीपिका

$
0
0

एजेन्सी, ९ चैत । एक अन्तरवार्तामा दीपिकाले आफ्नो पुर्वप्रेमी रणबीर कपुरको बारेमा एक खुलासा गरेकी छिन् जुन कुरा सुनेर सबै चकित परेका छन् ।

शो मा दीपिका आफ्नो लभ लाइफको बारेमा बताउँदै थिईन यसै दौरान उनलाई जिवनको रोमान्टिक पलको बारेमा सोधियो । जवाफमा उनले रणवीर सिंह को सट्टा रणबीर कपूर को नाम लिईन् ।

दीपिकाले बताइन कि उनी पियानो सिक्न चाहन्थिन् यसको केही दिनमा नै उनको घरमा एक सरप्राइज पठाइएको थियो त्यसमा उनको सोच भन्दा पनि सुन्दर पियानो थियो ।

यो शानदार गिफ्ट उनलाई अरु कोही नभएर त्यसबेलाका उनका प्रेमी रणबीर कपूरले पठाएका थिए। दीपिका त्यस पललाई आजसम्म विसंन सकेकी छैनन् ।

‘बचना ए हसीनो’ को दौरान नजीक भएका दीपिका र रणबीरको सम्बन्ध लामो समय टिकेको थियो । दीपिका र रणबीरसंगको रिलेशनशिप लाई लिएर निकै सीरियस थिईन् । यतिसम्म कि उनले आफ्नो गर्धनमा रणवीरको नामको टाटु पनि खोपेकी थिईन् । तर पछि उनीहरु अलग भए ।

The post रनवीरसँगको त्यो पल अझै सम्झिन्छिन् दीपिका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles