Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘गाजलु’निर्माता र निर्देशकबीच दोश्रो सहकार्य, निर्देशकलाई २५ लाख

$
0
0

काठमाडौं, १८ असोज । वर्ष २०७३ को व्वसायिक सफल फिल्म ‘गाजलु’ का निर्देशक हेमराज र निर्माता रोहित अधिकारी बिसीले नयाँ फिल्म निर्माण लागि पुन: टिमअप गर्ने भएका छन्। सोमबार निर्माता अधिकारी र निर्देशक बिसीले एक हस्ताक्षर पत्रमा सहमति गर्दै निर्देशक विसीलाई २५ लाख पारिश्रमिक रकम दिने समहति भएको हो । बिसीको निर्देशनमा फिल्म ‘गाजलु’ सफल भएकोले पनि हुनसक्छ उनलाई यति मोटो रकम दिने सहमति भएको ।

hemraj-bc

तर, निर्माता अधिकारीको भनाई यस्तो छ, ‘निर्देशन र स्क्रिप्ट गरी २५ लाख दिएका हौं । चर्चित स्टारकास्ट सहित लभस्टोरी ड्रामामा फेरी हामी एकसाथ आउँदै छौ साथै अधिकारीले भने, युवापुस्ता तथा पछिल्लो समय नेपाली फिल्मलाई माया गर्दै आउनुभएका नेपालमा रहने तथा विदेशमा रहँदै आउनु भएका दर्शक मध्यनजर गर्दै स्टोरीको लागी हाम्रो सहमती भएको हो ।’

The post ‘गाजलु’ निर्माता र निर्देशकबीच दोश्रो सहकार्य, निर्देशकलाई २५ लाख appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles