एजेन्सी । यशराज फिल्मसको ब्यानरमा बन्दै गरेको बहुचर्चित फिल्म ‘बेफिक्रे’ रिलिज अगावै चर्चाको शिखरमा छ । फिल्ममा रणवीर सिंह र वाणी कपूरले २५ वटा किस सिन दिएका छन् ।
यसका साथै यो फिल्मले सबैभन्दा धेरै पटक किस सिन रहेकोमा पनि नयाँ किर्तिमान बनाउने छ । अझ फिल्मले एक अर्को नयाँ किर्तिमान बनाउन जुटिरहेको छ ।
फिल्मको ट्रेलर अक्टोबर १० तारिखका दिन एफिल टावरबाट सार्वजनिक गरिँदैछ । यो ठाँउबाट फिल्मको टिजर सार्वजनिक गर्ने काम आजसम्म कसैले गरेको छैन । त्यसकारण फिल्म एकपटक फेरि चर्चामा आएको छ । फिल्म आधुनिक लभस्टोरीमा आधारित रहेको छ ।
फिल्ममा वाणी कपूर र रणवीर सिंह मुख्य भूमिकामा रहेका छन् । यस फिल्म डिसेम्बर ९ बाट रिलिजमा आउँदैछ ।
The post फिल्म ‘बेफिक्रे’ले यसरी रच्नेछ इतिहास, एफिल टावरबाट ट्रेलर सार्वजनिक गरिने appeared first on Sajha Post.