काठमाडौं, १६ असोज । हरेक कलाकार चाहन्छ उसको अाफ्नो कलाकारिताले राम्रै स्थान हासिल गरोस् । अाफ्नो उचाइलाई माथि पुर्याउन उनीहरु जस्तोसुकै कदम पनि चाल्न पछि सर्दैनन् । त्यस्तै बलिउडमा पनि केही नायिकाहरुले अाफ्नो डेब्यू फिल्म मै बोल्ड सिन दिएका थिए । अाज हामी तिनै नायिकाहरुको बारेमा चर्चा गर्छौ जसले पहिलाे अर्थात डेब्यु फिल्म मै बोल्ड सिन दिएका थिए ।
सनी लियोन-जिस्म २
माही गिल-देव डी
अदिति राव हैदरी- ये साली जिंदगी
पाओली दाम- हेट स्टोरी
ऐशा गुप्ता- जन्नत २
सुरवीन चावला – हेट स्टोरी २
The post यी हुन् बलिउडमा बोल्ड डेब्यू गर्ने नायिकाहरु (फोटाेफिचरसहित) appeared first on Sajha Post.