Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पाकिस्तानी कलाकारको समर्थन गरेकोले सलमानलाई पर्‍याे यस्तो मुस्किल 

$
0
0

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानले पाकिस्तानी कलाकारको समर्थन गरेको प्रसंगलाई लिएर बलिउडमा यतिबेला हंगामा मच्चिएको छ । सलमानलाई शिवसेनाका केही नेताहरुले पाकिस्तानको माया लागेको भए पाकिस्तान नै गएर बसे हुन्छ भन्ने टिप्पणी समेत गरेका थिए । सलमानको उक्त बयानको अब भने केही भारी देखिएको छ ।

salman-khan
सलमानले पाकिस्तानी कलाकारको समर्थन गरेकै भरमा उनी बिरुद्द साकीनाका प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । सलमानको उक्त बयानलाई मानेर देशद्रोहीको मद्दा चलाउन माग गरिएको छ ।

शिवसेनाले भने यसअघि देखि नै सलमानको कदमलाई विरोध गरिरहेको थियो । तर मुम्बई प्रहरीले भने कानुनी सल्लाह लिएपछि त्यसअनुसार काम कारवाही अघि बढाउने बताएको छ

The post पाकिस्तानी कलाकारको समर्थन गरेकोले सलमानलाई पर्‍याे यस्तो मुस्किल  appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles