Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रानीले लुकाएको एउटा रहस्य

$
0
0

एजेन्सी, १७ माघ । बलिउडमा बबली नामले चर्चित नायिका रानी मुखर्जी प्राय आफ्नी छोरीको तस्विर सार्वजनिक गर्ने गर्दिनन ।

बलिउडमा प्राय कलाकार आफ्नो सन्तानहरुको तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गर्दछन् । तर, रानी भने आफ्नो सन्तानहरुको तस्विर सामाजिक सञ्जालमा सेयर गर्न रुचाउदिनन् ।

किन रानीले छोरीको तस्विर सार्वजनिक गर्दिनन भने प्रश्नमा उनि भन्छिन मेरो श्रीमान् पारिवारिक भित्रका कुराहरु समाचार बन्नु हुँदैन भने चाहना राख्दछन् ।

त्यसैकारण छोरी आदिराको सामाजिक संजालमा सेयर गर्दिन ।रानी मुखर्जीले २०१४ मा फ्रान्सको पेरिसमा निर्माता तथा निर्देशक आदित्य चोपडासँग सुटुक्क विवाह गरेका थिए ।

The post रानीले लुकाएको एउटा रहस्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles