काठमाडौं, १६ माघ । जिएस मुभि मेकर्सको निर्माण एव लुिम्बनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्वजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरिप्रसाद सुनारले बताएका छन् । साथै वैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् ।
दिपक परियारको निर्देशन रहेको चलचित्रमा शुशिल क्षेत्री , पुजा पराजुली , रमेश आब्जु , सुरेन्द्र बराल , रस्मि भट्ट , गिरी प्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाइ भिमसेन श्रेष्ठ , गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण गरेका हुन् ।
The post दलित भित्रको दलितको कथामा तुँवालो appeared first on Sajha Post.