Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसकारण अझै चर्चामा छन् हलिउडका यी फिल्महरु

$
0
0

एजेन्सी, १६ माघ । विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् ।

सन् २००२ मा रिलिज भएको अमेरिकी चलचित्र ‘द रिङ’ एक जापनिज चलचित्रमा आधारित छ । यो चलचित्रले देश बिदेशका केही अवार्डहरु समेत जितेको छ ।

१९९९ मा रिलिज भएको ‘स्लीपी होलो’ एक अमेरिकी हरर चलचित्र हो । यो चलचित्रले ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

सन् १९९२ मा रिलिज भएको चलचित्र ‘ड्रेकुला’ ब्रेम स्टोकरको चलचित्रमा आधारित छ । यो चलचित्रले स्ट्युम, मेकअप र साउण्डबाट तीन ओस्कार अवार्ड जितेको छ ।

एक रियिल किलरको काहानीमा आधारित रहेको चलचित्र ‘साइलेन्स अफ दि लैन्ब्स’ले सर्वश्रेष्ठ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र स्क्रिनप्लेबाट ओस्कार अवार्ड जितेको छ ।

निर्देशक रोम पोलास्कीको निर्देशनमा बनेको चलचित्र ‘रोजमैरी बेबी’ सन् १९७८ मा प्रदर्शन भएको थियो । यो चलचिले एक ओस्कार र एक गोल्डन ग्लोब अवार्ड जितेको थियो ।

 

The post यसकारण अझै चर्चामा छन् हलिउडका यी फिल्महरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles