Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दीपिकाबारे केही रोचक कुराहरू

$
0
0

एजेन्सी १५ माघ।बलिउडमा पछिल्लो समय निकै चर्चामा छिन् अभिनेत्री दीपिका पादुकोण । उनीबारे केही यस्ता रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ ।

खेलसँग जोडिएको परिवारकी सदस्य दीपिका २००६ मा किङफिगर क्यालेन्डरको हिस्सा समेत बनेकी थिइन् । यो क्यालेन्डरमा दीपिका निकै हट अवतारमा देखिएकी थिइन् ।

‘ऐश्वया’ नामक कन्नड चलचित्रबाट अभिनयमा डेब्यु गरेकी दीपिकाको डब्युे चलचित्र सफल भएको थियो ।

२००७ को शाहरुख खान अभिनित चलचित्र ‘ओम शान्ती ओम’बाट उनले बलिउड अभिनय डेब्यु गरेकी हुन् । यसै चलचित्रबाट उनले फिल्मफेयर अवार्डमा बेष्ट डेब्यु अभिनेत्रीको अवार्ड समेत हात पारेकी थिइन् ।

दीपिकाको नाम २००८मा सबैभन्दा पहिले रणवीर कपुरसँग जोडिएको थियो । तर यो सम्बन्ध धेरै समय चलेन ।

दीपिकाको नाम क्रिकेटर युवराज सिंह, महेन्द्र सिंह धोनी, ब्यवसाही सिद्धार्थ माल्याका साथ पनि जोडिएको थियो ।

The post दीपिकाबारे केही रोचक कुराहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles