एजेन्सी, १३ माघ । आगामी फिल्म ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज भएको छ । विशाल पाण्डे निर्देशित फिल्ममा गुलशन ग्रोवर, उर्वशी रौतेला, करण वाही, विवान भटेना और इहाना ढिल्लनको मुख्य भूमिका रहेको छ । फिल्मको ट्रेलरमा एउटा केटीका लागि दुई भाईबीचको टकराव देखिएको छ । फिल्ममा उर्वशी रौतेलाको हट अवतार देखिएको छ ।
उर्वशीको बोल्डनेसले दर्शक तान्न सक्ने आंकलन समेत गरिएको छ । फिल्म ९ मार्चबाट हलहरुमा लाग्दैछ ।
ट्रेलर हेर्नुहोस् :
The post उर्वशीको हट सिनसहित ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज appeared first on Sajha Post.