Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋतिक शिक्षक बन्दै !

$
0
0

एजेन्सी, १३ माघ । बलिउड अभिनेता ऋतिक रोशन शिक्षक बन्न गइरहेका छन् । उनी एक बायोपिकका लागि शिक्षक बन्न लागेका हुन् । हालका दिनमा उनी गणीतिज्ञ आनन्द कुमारको बायोपिक ‘सुपर ३०’को शूटिङमा व्यस्त छन् ।

तर, यस फिल्ममा उनी आफूभन्दा २४ वर्ष कान्छी अभिनेत्रीसँग रोमान्स गर्नेछन् । उनको अपोजिटमा सारा अली अान हुनेछिन् ।

ऋतिक ४४ वर्षका भए भने सारा २० वर्षकी । साराको पिता ऋतिकभन्दा मात्र ३ वर्षले जेठा छन् ।

The post ऋतिक शिक्षक बन्दै ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles