एजेन्सी, १४ माघ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार ‘पद्मावत’ ले दोस्रो दिन करीब ३२ करोड कमाएको छ । फिल्मले पहिलो दिन १९ करोड र रिलीजभन्दा पहिले २४ जनवरीमो भएको प्रिव्यू शोमा करीब ५ करोड कमाएको थियो । जम्मा गरेर यसले ५६ करोड कमाइ गरेको छ ।
करीब २०० करोडमा बनेको यस चलचित्रको डिजिटल राइट्स फिल्म मेकर्सले २५ करोडमा बचेको थियो जबकि सेटेलाइट साइट्स ७५ करोडमा बिकेको थियो ।
The post फिल्म ‘पद्मावत’को दुई दिनको कमाइ कति ? appeared first on Sajha Post.