Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नयाँ वर्षमा दिशाको बोल्ड अवतार

$
0
0

एजेन्सी, १७ पुस । बलिउड अभिनेत्री दिशा पटनी पुन: आफ्नो फोटोशूटका कारण चर्चामा आएकी छन् । विदेशमा आफ्नो कथित प्रेमी टाइगर श्राफसँग नयाँ वर्ष मनाइरहेकी छन् । यस क्रममा उनको बोल्ड अवतार देखिएको छ ।

दिशाले आफ्नो तस्बिर सामाजिक सञ्जाल इंस्टाग्राममा अपलोड गरेकी छन् । हालसम्म उनको फोटोले ७ लाख ८१ हजार लाइक पाइसकेको छ । यसअघि उनले MAXIM म्यागजिनका लागि फोटोशूट गराएकी थिइन् ।

यस तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । केही समयअघी दिशा फिल्म ‘बागी २’को शूटिङमा व्यस्त थिइन्, जसमा उनी टाइगरका साथ देखिनेछिन् ।

The post नयाँ वर्षमा दिशाको बोल्ड अवतार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles