Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रदीप स्टारर ‘लिलिबिली’को युरोप छायांकन सकियो

$
0
0

काठमाडौं, १४ पुस । प्रतिक्षित फिल्म ‘लिलिबिली’को युरोप छायांकन सकिएको छ । करिब ५० दिन लगाएर फिल्मले युरोपको छायांकन सकाएको हो ।

टर्कीको स्थानबुलमा फिल्मको एउटा गीतको छायांकन गरिएको थियो । फिचरिङ गीतमा प्रदीप खड्का र प्रियंका कार्कीलाई देख्न सकिनेछ । फिल्मको बाँकी भागको छायांकन भने नेपालमै गरिनेछ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र प्रियंका कार्कीको अलवा जसिता गुरुङ र अनुपविक्रम शाहीलाई मुख्य भूमिकामा देख्न सकिनेछ ।

फिल्म चैत ३० मा रिलिज हुनेछ ।

The post प्रदीप स्टारर ‘लिलिबिली’को युरोप छायांकन सकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles